• शुक्रबार दिउँसो २ बजेबाट शुरु भएको आगो करिब साढेँ ३ बजे नियन्त्रणमा आएको थियो । आगो निभाउन काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका थिए ।आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

4565