-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका छन । बुधबार नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय बनेकाले कार्यपालिकाबाट समाधान गर्नु पर्ने बताएका हुन । समस्या न्यायपालिकाको मात्रै नभइ समग्र राज्यप्रणालीसँग जोडिएकाले समाधानका लागि बिलम्ब गर्न नहुने दाहालको भनाई छ ।
दाहालले सभामुख स्वदेश फर्किए लगत्तै छलफल गरेर न्यायपालिकाको समस्या समाधान गर्ने समेत बताए ।
News Desk 0 response बुधबार, मंसिर १५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३