• हुम्लाको सिमकोटबाट बाजुराकालागी उडेको तारा एयरलाइन्सको ९ एन–एभीई जहाजको टायर पड्किएको छ । अवतरणकाक्रममा जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको थियो । जहाजका कै कारण ट्याक्सी–वे अवरुद्ध भयो । टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नहुने भएपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाएको भिडियो सामाजिक सञ्जालमा आएको छ ।

    https://www.facebook.com/sagar.panthee/videos/323964405927081

4565