-
अछामको मंगलसेनबाट धनगढीका लागि छुटेको सुदुरपश्चिम यातायातको ना ६ ख ८२९ नं को बस मंगलसेन नगरपालिका वडा नं ४ को कैलासखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
अन्य घाईते भएका छन् । घाईतेको एकिन बिववरण आउन सकेको छैन । घाईतेको जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।
मृत्यु हुनेमा मंगलसेन नगरपालिका वडा नं १४ का अन्दाजि वर्ष ५७ का टंक बहादुर भण्डारी र मंगलसेन नगरपालिका वडा नं १ का वर्ष २१ का एकेन्द्र थापा रहेका छन् ।बस सडकबाट करिब ५० मिटर तल खोलामा खसेको र गाडि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
News Desk 0 response मङ्लबार, मंसिर १४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३