-
शनिबार दार्चुलामा भएको जिप दुर्घटना तीनजनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग३च १६९३ नम्बरको जिप दुर्घटना परी चालकसहित तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, पदमराज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त र ७० वर्षीय गंगादेवी पन्त रहेका छन्।
जिप कच्ची सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाएको प्रहरीको भनाइ छ ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३