-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छटपटीको संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा कार्यक्रममा ओलीले बिषय सर्वोच्च अदालतको भए पनि सत्तारुढ पाँच दलको छटपटी भएको टिप्पणी गरेका हुन् ।
ओलीले अदालतमा देखिएको आन्दोलन एमालेमाथि प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको बताए । उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको टिप्पणी समेत गरे ।
ओलीले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरूलाई ठगेको आरोप लगाए । माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको उनको भनाई छ ।अध्यक्ष ओलीले अब एमालेले कसैसँग एकता र एकीकरण नगर्ने समेत बताए ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३