-
सरकारले आजबाट सातै प्रदेशमा रेबिजविरुद्धको खोप सेवा सुरु गरेको छ । रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आइतवारबाट सातै प्रदेशमा सेवा सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सात वटै प्रदेशको ९ वटा अस्पतालबाट रेबिजविरुद्धको खोप लिन सकिने छ ।
सरकारले प्रदेश नं. १ को कोशी अस्पताल, प्रदेश नं. २ को जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पतालबाट खोप दिन सुरु गरेको हो ।
त्यसैगरी, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा सेवा सुचारु गरेको छ । गत बिहिवार स्वास्थ्य मन्त्री विरोध खतिवडाले रेविजविरुद्धको खोप सेवा विस्तार गरिने बताएका थिए । सन् २०३० सम्ममा विश्वमै रेबिजबाट हुने मानव मृत्यु शुन्यमा झार्ने लक्ष्यका सरकारले देशभर रेविज खोप विगस्तार गरेको हो ।
News Desk 0 response आइतवार, मंसिर ५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३