-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दविच आज भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल भएको भेटमा समसामयिक राजनीतिक परिस्थिती, पार्टी एकता लगायतका विषयमा केन्द्रीय भएर छलफल भएको हो ।
केही दिनअघि अध्यक्ष दाहालले चन्द नेकपासँग एकताको प्रस्ताव गरेका थिए । त्यसमा आफुहरु पनि सकारात्मक रहेको महासचिव चन्दले बताएका थिए । भेटमा मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको चन्द नेकपाले जनाएको छ ।
साथै चन्द नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा पनि दुई नेताविच कुराकानी भएको बताइएको छ । छलफलमा माओवादी प्रवक्ता कृष्णबहादुर महरा समेत सहभागी थिए ।
News Desk 0 response शनिबार, मंसिर ४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३