-
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटबार्ता गरेका छन । भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको बताईएको छ । मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले एमसिसि लगाउत नयाँ क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएका थिए ।
यसैबिच मन्त्री लूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग पनि भेट गरेका छन । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर चाडै निर्णय लिने जानकारी दिएको बताए । मन्त्री लूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत भेटबार्ता गरेका थिए ।
News Desk 0 response शुक्रबार, मंसिर ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३