-
नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । आज केही व्यक्तिले बार परिसरमा प्रवेश गरी वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न धम्की दिएका हुन् ।
उनीहरु मध्येका एक जनाले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर वकिल पिट्ने धम्कीसमेत दिए । अपशब्द बोल्दै उनीहरूले धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्दै परिसर बाहिर पठाएका थिए ।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३