• पतञ्जली योगले नेपालमा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम छ । जसलार्ई प्रधानमन्त्री शेरबहादुुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ हुने भएको छ । रामदेव र बालकृष्णसँगै भारतीय यातायातमन्त्री नितिन गड्करी पनि आउने जनाइएको थियो । तर, उनी आइपुगेका छैनन् । गड्करीलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई एयरपोर्ट पठाइएपनि पछि फिर्ता बोलाइएको थियो ।

4565