• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस भन्ने चाहेको बताएका छन । प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस भन्ने मनसाय राखेको बताएका हुन ।


    महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जलेश्वरमा सञ्चारकर्मीसँग बोल्दै देशको सर्वोच्च संवैधानिक निकाय सर्वोच्चको विवाद सर्वोच्चबाटै सक्दो चाडो समाधान हुने विश्वास व्यक्त गरे।

4565