-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस प्रचण्डपथमा गएको आरोप लगाएका छन् । बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले आर्जेको काँग्रेस अब नरहेको टिप्पणी गर्दै प्रचण्डपथमा लागेको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले दुई हजार १५ सालमा दुई तिहाइ ल्याएको कांग्रेस बहुमत हुँदै खस्किएर सकिने अवस्थामा पुगेको बताए ।
नेकपा एमाले मात्र देश र जनताको हितमा काम गर्ने पार्टी भएको दावी गर्दै अध्यक्ष ओलीले २० वर्षमा गर्न नसकेको काम आफूले ३ वर्षको गरेको जिकिर गरे । नेकपा एमाले प्रादेशिक, जातीय पार्टी नभई देश बनाउने भरपर्दो पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचितमा बहुमत दिन आह्वानसमेत गरे ।
कार्यक्रममा गत निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका पशुपति दयालको नेतृत्वमा करीब ४ हजार जना एमालेमा प्रवेश गरेका थिए ।
News Desk 0 response बुधबार, मंसिर १, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३