-
चन्द नेतृत्वको नेकपाले आह्वान गरेको वन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । दाङका मुख्य शहर घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका ठाँउमा बन्दको प्रभाव देखिएको हो । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । शिक्षण संस्था पनि बन्द भएका छन् ।
बन्दको प्रभाव उदयपुरमा पनि देखिएको छ । सदरमुकाम गाईघाट क्षेत्रको बजार, पसलहरु बन्द छन् भने कटारी, बेल्टार बजारका पसलहरुसमेत ठप्प भएका छन् । बन्दले जिल्लाको यातायात सेवा प्रभावित बनेको छ ।
अप्रिय घटना नहोस भनेर सदरमुकाममा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चन्द नेकपाका कार्यकर्ताले बजारमा निस्केर खुलेका पसल पनि बन्द गराएका छन् । बन्दका प्रभाव महोत्तरीमा पनि परेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको सडक–खण्ड र बीपी राजमार्गमा पनि सवारी साधन चलेका छैनन् । विद्यापति राजमार्ग र जलेश्वरमा नगन्य मात्रामा सवारी साधन चलेका छन् भने मूख्य बजारमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





