-
नेपालमा थप ३ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५३ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ सय १ र एन्टिजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, काठमाडौं उपत्यकामा १ सय ५३ थपिएका छन् । जसमध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा ३६ र भक्तपुरमा ७ संक्रमित छन् । अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ छ । २ सय ७९ जना निको भएका छन । कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत छ ।
नेपालमा हाल ७ हजार ५ सय ३५ जना सक्रिय संक्रमित छन् । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १ सय ८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ । गत २४ घण्टामा ४ हजार ५ सय १६ जना कोभिडविरुद्ध खोप लगाएका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक २५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३