-
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशभर प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् ।
यसैगरी मूल्यवृद्धिको विरोधमा कास्की, सिन्धुली लगायतका जिल्लाहरुमा पनि विद्यार्थीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन् । सिन्धुलीमा प्रदर्शनकारीहरुले वीपी राजमार्ग केहीबेर अवरुद्ध गरेका थिए ।विद्यार्थीहरुले मूल्यवृद्धि तत्काल वृद्धि नलिए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक २५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३