-
पूर्वयुवराज्ञी हिमानी शाहले आज वीरगञ्जको माईस्थान मन्दिरमा पूजाअर्चना गरेकी छन् । छठ पर्वको अवसर पारेर पूर्वयुवराज्ञी शाहले माईस्थान मन्दिरमा पुजाअर्चना गरेकी हुन् ।
पूर्व यूवरानी हिमानी शाहलाई मन्दिर परिसरमा सयौँ समर्थकहरुले स्वागत गरेका थिए । सो क्रममा समर्थकहरुले पूर्वराजाको समर्थनमा नाराहरु समेत लगाएका थिए । छठ पूजामा सहभागी हुन पूर्वयुवराज्ञी हिमानी बुधवार साँझ वीरगञ्ज पुगेकी थिईन् । पूर्व यूवराज्ञी हिमानी आजै काठमाडौं फर्किएकी छन् ।
News Desk 0 response बिहिबार, कार्तिक २५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३