-
कैलालीको टीकापुरमा गएराती चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । टीकापुरको सिद्दार्थ होटल नजिकै राती करिब ९ बजे तिर आर.एन देवकोटा सहितको टोलिले चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका १ का ब्यापारी डम्बर बडुवालका २३ बर्षिया छोरा भुपेन्द्र बडुवालको ज्यान गएको हो ।
चक्कु प्रहारबाट ज्यान गएका भुपेन्द्र बडुवालका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।आफन्तहरुले पूर्वपश्चिम राजमार्गको लम्की बजारमा टायर जलाउँदै राजमार्ग अवरुद्ध गरेका हुन् । चक्कु प्रहार गर्ने व्यक्ति आर.एन देवकोटा सहित आठ जना आरोपीहरु पक्राउ परेका छन भने अन्यको खोजिरहेको जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा लम्की क्षेत्रमा सार्वजनिक यातायात तथा सवारी साधनहरु ठप्प रहेका छन् । यात्रुहरु अलपत्र परेका छन् । टीकापुरको सिद्दार्थ होटेल नजिक दुई समूहबीच झडप हुँदा घटना घटेको प्रहरी जानकारी दिएको छ ।
News Desk 0 response बुधबार, कार्तिक २४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३