-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीलाई दुव्र्यवहार गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीमाथि छानविन हुने भएको छ । नायव सुब्बालाई कुटपिट गरेको आरोप लागेका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीमाथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन गर्न लागेको हो ।
रेग्मीले कर्मचारीलाई कुटपिट गरेको खबर बाहिरिएपछि पर्यटन मन्त्री प्रेम आलेले सोधपुछका लागि बोलाएका थिए । सो क्रममा रेग्मीले घटनाबारे जानकारी गराएका थिए । शनिवार ९ बजे रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर्मचारीलाई दुव्यवहार गरेका थिए ।
उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए । ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नायव सुब्बा सुमन थापाले रोकेका थिए । रक्सी पिएका रेग्मीले थापालाई झापड समेत हानेका थिए । भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ ।
News Desk 0 response सोमवार, कार्तिक २२, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३