-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धनलाई लोकतन्त्रको नास गर्ने भक्षकहरुको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।
गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने ठोकुवा समेत गरे । अध्यक्ष ओलीले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति, अदालत र मिडिया समेत योजनाबद्ध रुपमा लागेको भन्दै कार्यकर्ताहरूलाई प्रतिकार गर्न निर्देशन समेत दिए ।
अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नु भयो भन्दै प्रश्नसमेत उठाएका छन् ।
अध्यक्ष ओलीले गीत, कला, साहित्य सबैको माध्यामबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
News Desk 0 response आइतवार, कार्तिक २१, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३