-
अर्थमन्त्री विष्णु पौडेलले सरकारले विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं–८,स्थित लुम्बिनी बौद्ध विश्व विद्यालय शैक्षिक पूर्वाधार निर्माण स्थलको अवलोकन तथा डिनको कार्यालय उद्घाटन गर्दै पौडेलले लोकतन्त्रलाई सबलीकरण गदै,शान्ति,लोकतन्त्रका साथै विकास निर्माणका कार्यहरुलाई एक साथ अगाडि बढाउने बढाउनुभएको हो । अर्थमन्त्री विष्णु पौडेलले सरकारले विकास निर्माणका कार्यहरुलाई तीब्र गतिमा अगाडि बढाएको बताउदै यो पार्टी र त्यो पार्टीका मान्छे नभनि काम गर्न सबैलाई आग्रह गर्नुभयो ।बाइट…. अर्थमन्त्री विष्णु पौडेल
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा ,लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने , देवदह नगरपालिका उप.प्रमुख विद्या लक्ष्मी गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३