-
नेपाली काँग्रसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपाका गतिविधि नियाल्दै काँग्रेसले निर्णय गर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाली काँग्रेस संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै काँग्रेसको निर्णय नेकपाको गतिविधिमा भर पर्ने बताउनुभएको हो । उहाले मुलुको अगाडि देखापरेका समस्या समाधान गर्न नेपाली काँग्रेस तयार रहेको बताउदै अविश्वकासको प्रस्तावबारे उचित समयमा निर्ण गर्ने जानकारी दिनुभयो ।
प्रमुख सचेतक खाँडले आम नेपाली नागरिकको जीवन रक्षाका लागि नेपाली काँग्रस सधै लागि रहने बताउदै काँग्रेसले संविधानको रक्षालाई महत्व दिएको बताउनुभयो । खाँडले देशमा भएका विभिन्न समस्याको उचित व्यवस्थापन गर्न सरकारसंग माग गर्दै नेपाल भारत सीमा नाका सञ्चालन नहुदा आवतजावतमा समस्या भएको बताउदै चाडो नाका सञ्चालन गर्नसरकारको ध्यानकर्षण गरेको बताउनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३