-
नेपालमा थप ६ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय ६७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ८२ र २ हजार ३ सय २८ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९५ जना संक्रमणमुक्त हुँदा हालसम्म संक्रमित भएकामध्ये ७ लाख ८९ हजार १ सय २० जना कोरोना मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, कार्तिक १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३