-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको स्वतन्त्रता र गरिमामा आँच आउन नदिन सवै सर्तक हुनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरुसग कुरा गर्दै अध्यक्ष दाहालले कार्यपालिका र न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको स्वतन्त्रता प्रति गम्भीर हुन सवैलाई आग्रह गरे । दाहालले महाअभियोगका बिषयमा आफ्नो पार्टी र गठबन्धन दलका बिचमा चर्चा समेत नचलेको दावी गरे ।
दाहालले गठनबन्धनमा रहेका सवै दल बसेर एकदुई दिनमा अहिले उठेका बिषयमा निश्कर्षमा पुग्ने बताए । दाहालले एमाले महाधिवेशन चितवनमा हुनु राम्रो बिषय भएको बताउदै आफु पनि चितवनबाटै निर्वाचन लड्ने कुरामा दुविधा नरहेको स्पष्ट पारे ।
News Desk 0 response मङ्लबार, कार्तिक ९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३