-
प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि वाढी पीडितलाई राहत दिने बताएका छन् । वेमौसमी वर्षाले नेपालको पुर्वी क्षेत्रमा पु¥याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ पुगेका प्रधानमन्त्री देउवाले तत्कालिन अवस्थामा मृतकका परिवारलाई केही पैसा उपलव्ध गराई सकिएको र काठमाडौं फर्किए लगत्तै राहत प्याकेज ल्याउने आश्वासन दिए । उनले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउने दाबी पनि गरे ।
बेमौसमी वर्षापछि आएको बाढी र पहिरोमा परी प्रदेश नम्बर एकमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् भने ७ जना अझै वेपत्ता छन् । त्यस्तै ५ सय ७० घर पूर्ण रुपमा र ८ सय ९४ घरमा आशिंक रुपमा क्षति पुगेको छ । प्रधानमान्त्रीलाई ४ हजार चौपायाको क्षति भएको, १२ वटा प्रहरी कार्यालय र १२ अन्य सरकारी कार्यालयमा क्षति पुगेको जानकारी गराइएको थियो । प्रदेश सरकारका अनुसार बाढीबाट प्रदेस नम्वर १ मा १५ देखि २० प्रतिशत धानबाली नोक्सान भएको छ ।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३