-
सदरमुकाम कुश्मा सात स्थित खरेहाको एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा पर्वत प्रहरीले ९ लाख बढी रकम सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा गोविन्द अधिकारीको घरबाट हारजितको जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
जुवाको खालबाट ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ नगद सहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । पक्राउ पर्नेहरूमा दुई जना जनप्रतिनिधि समेत रहेका हुन ।
कुश्मा नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय भोज कुमार श्रेष्ठ, वडा नम्बर ६ बस्ने ४१ वर्षीय दिपेन्द« बहादुर भण्डारी, वडा नम्बर ६ बस्ने ४७ वर्षीय हर्कमान गुरुङ, वडा नम्बर ९ बस्ने ५६ वर्षका गोविन्द अधिकारी, वडा नम्बर २ बस्ने ३४ वर्षका विष्णु प्रसाद बास्तोला, वडा नम्बर ५ बस्ने ५४ वर्षीय मीन प्रसाद श्रेष्ठ रहेका छन ।
त्यसैेगरि जन प्रतितिधि वडा नम्बर ११ बस्ने वर्ष ५० का बाबुराम पौडेल वडा सदस्य र फलेवासका ५९ वर्षीय जित बहादुर सुनार वडा अध्यक्ष पक्राउ परका हुन । प्रहरीले दिएको जानकारी अनुसार उनीहरूलाई आइतबार जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
उनिहरुलाई जुवा खेलेरहेको अवस्थमा शुक्रवार साँझ प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो । पर्वतमा पहीलो पटक ठुलो रकमको खेल्ने जुवाडेहरु पहीलो पटक पक्राउन परेका हुन ।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३