-
आइतबारदेखि परेको बेमौसमी वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी ८४ जनाको मृत्यु भएको छ । मानविय क्षेति सवैभन्दा बढि प्रदेश नम्बर १ मा भएको छ । प्रदेश १ पछि सुदुरपश्चिम प्रदेशमा मानविय क्षेति धेरै भएको छ ।
बाढी पहिरोमा परी प्रदेश नम्बर १ मा ५२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका विराटनगरका अनुसार हालसम्म सवैभन्दा बढि पाँचथरमा २७ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी इलाममा परी १३, धनकुटा ६, सुनसरीमा २, भोजपुर र मोरङमा १–१ जना तथा उदयपुरमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सुदुर पश्चिम प्रदेशमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ । अहिलेसम्मकोे तथ्यांक अनुसार डोटीमा सबैभन्दा बढी १३, बझाङमा ७, बैतडीमा ४ र डडेलधुरामा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरि कर्णाली प्रदेशमा बाढी पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, खरेलमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । पहिरोमा परेर कालिकोटमा १ र जुम्लामा पनि १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, कार्तिक ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३