-
पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा परी ३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिक्लाजुङ कुरुम्बामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । खोलाले बगााउँदा सोही गाउँपालिकाको वडा नं १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगााउँदा १ जना बेपत्ता भएका छन् । यसैगरी वडा नं ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।
मंगलबार राति पहिरोमा पर्दा फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । बाढीपहिरोका कारण टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन सकेको छैन् ।
News Desk 0 response बुधबार, कार्तिक ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३