-
महाकाली नदीमा शारदा ब्यारेज निर्माण भएयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेपछि महाकाली नदीको पानीको वहाव मापन गर्न सुरु गरिएको हो । अहिले बनबासा पुल निर्माणयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको हो ।
मंंगलबार दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार २ सय २४ क्युसेक मापन गरिएको छ । यसअघि २०७० मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक मापन गरिएको थियो । सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेजमा सन् १९३४ मा महाकालीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो ।
शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिँड्डुल बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेपछि भने महाकालीमा पानीको बहाव कम हुँदै गएको छ । दिउसो तीन वजे गरिएको मापनमा पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको थियो ।
News Desk 0 response मङ्लबार, कार्तिक २, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३