-
बोक्सीको आरोपमा महोत्तरीमा आफन्तवाटै एक महिलाको हत्या भएको छ । महोत्तरीको मडै कि शिलादेवी झा को उनकै देवर सञ्जयकुमार झाले बोक्सीको आरोप लगाउदै हत्या गरेका हुन ।
महोत्तरीको महोत्तरी गाउँपालिका तीन मडैका ४२ वर्षीय संजयकुमार झाले बोक्सीको आरोपमा आफ्नै भाउजुको हत्या गरेको छ । संजयले भाउजू ४२ वर्षीया शिलादेवी झालाई असोज २७ गते राती टाउँकोमा हथौडा प्रहार गरी हत्या गरेका हुन । हत्यापछि फरार सञ्जयलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको थियो । श्रीमतिको गर्भपतन भाउजु शिलादेवी बोक्सी भएकाले भएको आरोप लगाउदै उनले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भारतीय झाँक्रीले टुनामुना गरेर शिलादेवीले आफ्नै पति र छोरालाईसमेत मारेको तथा रिंकु र उनको गर्भमा रहेको शिशुलाई पनि मार्नकै लागि केरा खुवाएको बताएपछि सञ्जय भाउजूको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भाउजू सुतिरहेको ओछ्यान मै गएर हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी सञ्जयकुरमा साइकलमा जनकपुर भागेको प्रहरीको भनाइ छ । पक्राउ परेपछि संजयले अपराध स्वीकार गरिसकेका छन । उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडी बढाइएको छ ।।
News Desk 0 response मङ्लबार, कार्तिक २, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३