-
सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । विभिन्न हिंसाका घटनामा प्रहरीले अनुसन्धान नगरेको भन्दै रुबी सहितको टोली दबाब दिन नेपालगञ्जबाट हिँडेर काठमाडौं आएको थियो ।
काठमाडौं आइपुगेपछि प्रहरीले उनी सहित १३ जनालाई पक्राउ गरेको थियो । पक्राउ भएपछि रुबीलाई प्रहरीले नेपालगञ्ज पु¥याएको थियो । त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ । यस्तै उनलाई पुनःधरपकड नगर्न पनि आदेश दिएको छ ।
News Desk 0 response बिहिबार, अशोज २८, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३