-
मोरङ धनपालथान गाउँपालिका वडा नं ४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंक लुटन आएका तीन जनालाई रंगेली प्रहरीले सार्वजनिक गरेको छ ।
मोटरसाईकलमा आएका समूहले बैंकको गार्ड जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं २ बस्ने वर्ष ४० को सितल कुमाल लाई गोली प्रहार गरी घाईते बनाएका थिए । बैक बाट नगद लुटपाट गरी फरार रहेकाहरुलाई प्रहरी चौकी अमाहीवरियाती तथा ससस्त्र बेश क्याप मायाँगन्जको संयुुक्त गस्ती टोलीले लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं८ बस्ने वर्ष ३२ को श्याम मुखिया, देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी को साथ बाट को २५ प ३८९९ नम्बर १५० सिसि को निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान १ , नपड्किएको राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान १ नोकिया कम्पनीको सादा मोवाईल थान(१ समेत गरेको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, अशोज २७, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३