-
नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा नगरिएको दावी गरेका छन । प्रेस सेन्टर चितवनले भरतपुर बिमानस्थलमा आज गरेको पत्रकार भेटघाटमा उनले प्रधानन्यायाधीसलाई पनि मन्त्रिपरिषदमा भाग दिइएको भनिनु पुर्णरुपमा गलत भएको बताएका हुन । गजेन्द्र हमाललाइ कांग्रेसको कोटाबाट मन्त्री बनाईएको दाबी समेत अध्यक्ष दाहालले गरे ।
अध्यक्ष दाहालले हमाललाई मन्त्री बनाइएको विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि बताए । सांसद नभएको व्यक्तिलाई छ महिना मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उनको भनाइ छ । यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाईने गरेको दाहालले बताए ।
फरक प्रसंगमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठनबन्धन भएर जाने बताए । एमालेले गरिरहेको संसद अवरुद्ध न्यायसंगत नभएको भन्दै बस्न मन नभए संसद छाडेर जान एमालेलाइ चेतावनी समेत दाहालले दिए । उनले अब सरकार पुर्ण भएकोले बाकी काम र बिकास तीव्र गतिमा अगाडि बढ्ने पनि उल्लेख गरे ।
News Desk 0 response शनिबार, अशोज २३, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

मङ्लबार, असार १६, २०८३ -

शनिबार, असार २०, २०८३