-
भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ । घटनामा परी कयौँ घाइते भएका छन् । जितेन्दर गोगी नामक ग्याङस्टरलाई विरोधी समूहले अदालतभित्रै गोली हानी हत्या गरेको बताइएको छ ।
उत्तरी दिल्लीको रोहिणीमा रहेको अदालतमा वकिलका भेषमा आएका दुई जनाले गोली चलाएको बताइएको छ । जितेन्दर गोगी कयौँ अपराधमा मुछिएका कुख्यात ग्याङस्टर थिए ।
तिहार जेलमा भएका उनलाई शुक्रबार अदालतमा उपस्थित गराइँदै थियो । ‘टिल्लु ग्याङ’ ले गोगीको हत्या गरेको प्रहरीले बताएको छ । ‘विरोधी ग्याङका दुई जनाले अदालतभित्र गोगीमाथि गोली चलाएको र प्रहरीले जवाफी कारबाही गर्दा दुवै जना मारिएको प्रहरीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, अशोज ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३