-
नेपालमा थप १ हजार ४ सय ७८ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआरबाट १ हजार २ सय ५१ जना र एन्टीजेनबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ७७ हजार ४५ सय ३७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरानाका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा नेपालमा हालसम्म संक्रमित भएकामध्ये ७ लाख ५५ हजार ६ सय ६० कोरोना मुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ रहेको छ ।
News Desk 0 response बुधबार, अशोज ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





