-
राजावादी समूहले २०४७ सालकै संविधान ब्यूँत्याउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । राजसंस्था, हिन्दुराष्ट्र र २०४७ सालकै संविधान व्युताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले मुलुकको संविधानको प्रति जलाएका थिए । माइतीघरबाट सुरु भएको राजावादी समूहको ¥याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो ।
नेपालको संविधान २०७२ ले सबै जनता नसमेटिएको र संविधान जनताको भावनाबाट नभई सिमित राजनीति दलको खेलबाट ल्याइएको उनीहरुको आरोप छ ।
उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।
News Desk 0 response आइतवार, अशोज ३, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३