-
खोटाङमा एक हप्ताको अबधिमा ८ जनामा डेंगुका बिरामी भेटिएका छन् ।जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेलमा पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका वडा नं ३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं २ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको हो ।
संक्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले भदौ ३० गते अन्यत्र रेफर गरेको र डेंगुका दुई जना बिरामी भने हाल जिल्ला अस्पतालमै उपचार भईरहेको अन्य बिरामी भने घरैमा उपचारमा रहेका जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिक बताए ।त्यस्तै गरि साकेला गाउँपालिकामा पनि डेंगुका लक्षणहरु भएका बिरामी भेटिएको अस्पतालले जानकारीदिएको छ ।
News Desk 0 response शनिबार, अशोज २, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३