-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते पछि सरकार विस्तार हुने बताएकाछन् । शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताए ।
अध्यक्ष प्रचण्डले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै संका नभएको ठोकुवा समेत गरे । त्यस्तै उनले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलिय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गरे । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरह्ने बताए ।
अध्यक्ष प्रचण्डले मुलुकमा विवादित वन्दै गएको एमसीसीको विषयमा केपी ओलीको पालामा एमसीसीको सम्झौतामा गडवडी गरेको बताए । विकासको लागि पैसा चाहिएको हो तर त्यसको लागि सम्पुर्ण दलहरुसंग छलफल गरेर यसलाई कार्यान्वयन तर्फ लग्नुपर्ने र संसोधन गरेर नेपालमा लागु गराउनुपर्ने आफ्नो धारणा उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले संविधानको सर्मथन गर्ने बेला संशाधेन गर्ने सर्तमा आफुले हस्ताक्षर गरेको र अहिले पनि संविधान संशोधन हुन अझै बाँकी रहेको बताए । त्यस्तै, अर्को प्रसंगमा जनकपुरधामलाई महानगरपालिका वनाउनका लागि आफुले हर सम्भव प्रयास गर्ने र जनकपुरबासीलाई पनि आआफ्नो तर्फबाट पहल गर्न सल्लाह दिए ।
News Desk 0 response शनिबार, अशोज २, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३