-
सरकारले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर आजवाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैं–तिहार–छठजस्ता पर्वलक्षित गरेर खाद्यान्नलगायत सामाग्री खरिद गर्ने पसल सञ्चालनमा ल्याइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसल खोलेका हुन । काठमाडौं उपत्यका सहित देशभर ३९ स्थानमा यस्ता पसल सञ्चालनमा आएका हुन ।
सुपथ मूल्यका पसलमा अन्य पसलमा भन्दा उपभोक्ताले दैनिक उपभोग्य सामाग्रीमा प्रति केजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट पाउनेछन । यस्ता पसलवाट चिनी, नुन, चामल, खसी–बोका, घ्यू, पनिरजस्ता सामान किन्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसलबाट विक्री गर्न खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुई हजार खसी–बोका खरिद गर्ने प्रक्रिया थालेको जानकारी दिएको छ । सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन ।
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३