-
सरकारले चीनमा खरिद गरेको ४४ लाख भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमान बेइजिङबाट खोप लिएर काठमाडौं आइपुगेको हो ।
सरकारले चीनबाट खरिद गरेको ६० लाख मात्रा खोपमध्ये यसअघि १६ लाख मात्रा ल्याइसकेको छ । चीनबाट ल्याइएको खोप ४० बर्ष माथिको उमेर समूहलाई वितरण गर्ने तयारी छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख मात्रा खोप ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप खोप पनि भित्रने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३