-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपु¥याउन सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । ओलीले आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको दाबी गर्दै अति भए प्रतिवादमा उत्रने चेतावनी दिए ।
ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी हट्छ भन्दै सरकारलाई प्रश्न गरे । सरकारले प्रतिस्थापन विधेयकमार्फत गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कार्यकर्तालाई पोस्न राज्यकोष दुरुपयोग गरेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले घण्टाघर यो सरकारले बनाउन नसक्ने भन्दै बनाउन नसक्नेलाई नभत्काउन सुझाव दिए । उनले एमाले आगामी चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दावी समेत गरे ।
News Desk 0 response बिहिबार, भदौ ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





