-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखिएको भन्दै संसद् अवरोध नरोकिने बताएका छन । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीले कारवाही सिफारिस गरेका सांसदलाई कारवाही नगरेर सभामुखले एमाले बिभाजनमा भूमिका खेलेको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पारेका हुन । सभामुखबाट पदको दुरुपयोग भएको उनको आरोप छ ।
ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन समेत दिए । सभामुखलाई माइकले हान्ने योजना नरहेको ओलीले स्पष्ट पारे ।भ्रष्टाचारलाई प्रश्रय दिन मापदण्डबिपरित रकम बाड्ने योजना सरकारले ल्याएको उनको आरोप थियो ।
News Desk 0 response आइतवार, भदौ २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३