-
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आफ्नो सम्पत्तिबारे भन्न नमिल्ने बताएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको दुई महिनापछि सम्पत्ति जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूले आफ्नो सम्पत्ति पहिलो श्रीमतीलाई दिएको र बाँकी सम्पत्ति छोराहरुको नाममा नामसारी गरिसकेको पनि बताए ।
मन्त्री गुरुङले आफ्नो पुरानो सम्पत्तिमा मुद्दा पनि रहेको बताए । उनले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको जानकारी दिए । गण्डकी प्रदेशका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि गुरुङले अझै सार्वजनीक गरेका छैनन् ।
News Desk 0 response आइतवार, भदौ २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३