-
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाए देशमा आगो लाग्ने चेतावनी दिएका छन् । एमसीसीविरुद्ध जारी आन्दोलनबारे शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले यस्तो चेतावनी दिएका हुन् । जनताकै विरोधका कारण अहिलेसम्म एमसीसी पास हुनबाट रोकिएको उनको भनाइ छ ।
नेता विश्वकर्माले एमसीसीविरुद्ध २८ गते बृहत् कार्यक्रम घोषणा गर्ने जानकारी दिए । एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध प्रतिरोध गर्ने चेतावनी पनि उनले दिए । उनले प्रधानमन्त्री देउवाले जनताको कुरा सुनेर एमसीसीलाई संसदमा लैजान नहुने पनि उनले बताएका छन् ।
News Desk 0 response शनिबार, भदौ २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३