• जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै यादवले गठबन्धनदलबीच मन्त्रिपरिषद् विस्तारका बिषयमा छलफल भइरहेको भन्दै छिटै विस्तार हुने बताएका हुन् । उनले मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको समेत बताए ।

    अध्यक्ष यादवले एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकुल अघि बढाउनुपर्ने जिकिर गरे ।

4565