-
नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको मौका छोपी एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुसँगको छलफलमा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेलामा अघि सारिएको एमसीसीलाई अस्थिरता भएको बेलामै संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् । एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागिएको भन्दै उनले एमसीसीको विरुद्धमा आवाज उठाउन नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।
सरकार गठनको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु अयोग्यता र भागबन्डा राजनीतिको विकृति रुप भएको बताए ।
News Desk 0 response शनिबार, भदौ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३