-
नेपालमा थप थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ७ सय ७३ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार २ सय ७४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
हाल ३३ हजार ७ सक्रिय संक्रमित आइशोलेशन र २७४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३९ लाख ४६ हजार १ सय ८९ वटा पिसिआर र ४ लाख ८१ हजार ८ सय २१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, भदौ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३