-
धरान । किराँत चलचित्रकर्मी संघ कोशी प्रदेशद्धारा आयोजित कलाकार सम्मान कार्यक्रम धरानमा सम्पन्न गरेको छ ।
सोही क्रममा ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष तथा नेपाल हेभी ड्राइभिङ स्कुलका प्रोपाइटर शिव श्रेष्ठलाई धरानमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
उनी पुराना चलचित्रकर्मी समेत भएकाले चलचित्र क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएका उनले जय मा सताक्षी र धुन चलचित्रका नायक तथा निर्माता समेत रहेका श्रेष्ठलाई किराँत चलचित्रकर्मी संघद्वारा प्रदान गरिएको यो सम्मानले उहाँको बहुपक्षीय योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
किराँत चलचित्रकर्मी संघका सभापति सागर सिङ्गल सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधान रहेका थिए।
कार्यक्रममा प्रदेश भरीका चलचित्रकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न पेशाकर्मीहरु लाइ पनी सम्मआन गरिएको थियो।
News Desk 0 response मङ्लबार, मंसिर २, २०८२
कार्यक्रमका वक्ताहरूले शिव श्रेष्ठले चलचित्र क्षेत्रमा गरेको निरन्तर योगदान, सांस्कृतिक प्रवर्द्धनमा पुर्याएको भूमिकाको प्रशंसा गरेका थिए। ड्राइभिङ शिक्षण क्षेत्रमार्फत युवा रोजगारी तथा सीप विकासमा उनका पहल सराहनायोग्य रहेको उल्लेख गर्दै उहाँले अझ प्रभावकारी रूपमा सामाजिक तथा रचनात्मक क्षेत्रमा काम जारी राख्ने विश्वास व्यक्त गरिएको थियो।
सम्मान ग्रहणपछि शिव श्रेष्ठले आफूप्रति गरिएको सम्मानले अझै जिम्मेवारी थपिएको बताउँदै किराँत चलचित्रकर्मी संघप्रति आभार व्यक्त गरे। उनले चलचित्र तथा व्यावसायिक शिक्षा दुवै क्षेत्रमा समन्वय गर्दै अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमले प्रदेशमा कला, संस्कृति तथा पेशागत क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानलाई सम्मानित गर्ने परम्परालाई अझ सबल बनाएको आयोजकले जनाएका छन्।
-
पिनाकल फिट्नेसको प्रथम वार्षिकोत्सव सम्पन्न
बिहिबार, मंसिर ४, २०८२ -
धरान–१७ मा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको वडा समिति गठन,
बिहिबार, मंसिर ४, २०८२ -
सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह
बुधबार, मंसिर ३, २०८२ -
धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित
मङ्लबार, मंसिर २, २०८२
-
पिनाकल फिट्नेसको प्रथम वार्षिकोत्सव सम्पन्न
बिहिबार, मंसिर ४, २०८२ -
धरान–१७ मा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको वडा समिति गठन,
बिहिबार, मंसिर ४, २०८२ -
सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह
बुधबार, मंसिर ३, २०८२ -
धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित
मङ्लबार, मंसिर २, २०८२
-
इटहरीमा जग्गा–आवास विकास संघको पहिलो प्रदेशस्तरीय भेला, नेत्र चौम्लागाई नेतृत्वमा नयाँ समिति विस्तार
आइतवार, कार्तिक ३०, २०८२ -
१४औँ राष्ट्रिय कर दिवसमा उत्कृष्ट कर तिर्ने व्यवसायी र संस्था इटहरीमा सम्मानित
मङ्लबार, मंसिर २, २०८२ -
सुन्दरहरैंचा–५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
सोमवार, मंसिर १, २०८२ -
धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित
मङ्लबार, मंसिर २, २०८२ -
सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह
बुधबार, मंसिर ३, २०८२





