-
इटहरी । विश्वकै लोकप्रिय ब्रान्ड रोयल एनफिल्डले नेपाली बजारमा अपेक्षित नयाँ २०२५ मेटिओर ३५० मोडल सार्वजनिक गरेको छ ।
यो मोटरसाइकल नेपाली राइडरहरूका लागि अझ किफायती, सुविधा सम्पन्न र आकर्षक बनेर आएको हो ।
क्रूजर सेग्मेन्टमा लोकप्रिय मेटिओर अहिले नयाँ कलरमा अत्याधुनिक फिचर र उत्कृष्ट राइडिङ कम्फर्ट सहित प्रस्तुत गरिएको छ ।
रोयल एनफिल्ड मोटरसाइकल राइडरहरूको आकर्षर्ण बढे संगै कम्पनीले सात नयाँ कलरहरुमा उन्नत फिचर सहितका फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा नामक हाल चार भेरियन्टमा गरे संगै रोयल मोटर्स इटहरी,धरान, विराटनगर र विर्तामोडमा एकै साथ सार्वजविक गरिएको रोयल माटर्सका प्रवन्ध निर्देशक रोहित पराजुलीले जानकारी दिए ।
विश्वभर पाँच लाख भन्दा बढी मानिसहरूको विश्वास जितिसकेको मेटिओर ३५० लाई ३४९ सिसी जे–सिरीज एयर–कुल्ड इन्जिनले शक्ति दिन्छ, । नयाँ अपडेटसँगै सबै भेरियन्टहरूमा एलईडी हेडलाइट मानक रूपमा उपलब्ध छ ।
आरामदायी आसन, उत्कृष्ट क्रूजर डिजाइन र सहज सवारीका कारण यो मोटरसाइकल लामो दूरीका यात्रुहरूका लागि उपयुक्त मानिएको छ । रङ संयोजनमा पनि कम्पनीले ताजा रूप ल्याएको छ ।
सुपरनोभा भेरियन्टमा आधुनिक क्रोम फिनिश, ऑरोरामा रेट्रो–स्टाइल विकल्प, स्टेलरमा बोल्ड रङ स्किम र फायरबलमा युवामैत्री जीवन्त रङ प्रस्तुत गरिएको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक २८, २०८२
ग्राहकहरूको स्वामित्व अनुभव सहज बनाउन कम्पनीले ७ वर्ष सम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा पनि सुरु गरेको छ।
रोयल एनफिल्डका अनुसार, नयाँ मेटिओर ३५० नेपालमा बढ्दै गएको राइडर समुदायका लागि अझ रोमाञ्चक र आधुनिक क्रूजिङ अनुभव दिने उद्देश्यले सार्वजनिक गरिएको हो ।
-
पिनाकल फिट्नेसको प्रथम वार्षिकोत्सव सम्पन्न
बिहिबार, मंसिर ४, २०८२ -
धरान–१७ मा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको वडा समिति गठन,
बिहिबार, मंसिर ४, २०८२ -
सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह
बुधबार, मंसिर ३, २०८२ -
धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित
मङ्लबार, मंसिर २, २०८२
-
पिनाकल फिट्नेसको प्रथम वार्षिकोत्सव सम्पन्न
बिहिबार, मंसिर ४, २०८२ -
धरान–१७ मा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको वडा समिति गठन,
बिहिबार, मंसिर ४, २०८२ -
सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह
बुधबार, मंसिर ३, २०८२ -
धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित
मङ्लबार, मंसिर २, २०८२
-
इटहरीमा जग्गा–आवास विकास संघको पहिलो प्रदेशस्तरीय भेला, नेत्र चौम्लागाई नेतृत्वमा नयाँ समिति विस्तार
आइतवार, कार्तिक ३०, २०८२ -
१४औँ राष्ट्रिय कर दिवसमा उत्कृष्ट कर तिर्ने व्यवसायी र संस्था इटहरीमा सम्मानित
मङ्लबार, मंसिर २, २०८२ -
सुन्दरहरैंचा–५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
सोमवार, मंसिर १, २०८२ -
धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित
मङ्लबार, मंसिर २, २०८२ -
सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह
बुधबार, मंसिर ३, २०८२





