-
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई २ लाख नगद र २ लाख ५० हजारको चेक सहित अख्तीयारको टोलिले पक्राउ गरेको हो । सोही नगरपालिकाका वडा अध्यक्षसँग घुस रकम मागेको आरोपमा अख्तीयारले उनलाई रङ्गेहात पक्राउ गरेको हो ।
वडा नं. १ का अध्यक्ष शेख नुरुल्लाहलाई घुस वापतको रकमको लागी दवाब दिएको भन्दै अख्तीयारमा गुनासो आए छि टंगाल काठमाण्डौबाट आएको टोलिले मेयर पटेललाई घुस बापतको रकम लिदै गरेको अवश्थामा पक्राउ गरेको हो । मेयरलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।
मेयर पटेल सहित उनका स्वकिय सचिव लगायत चार जना पक्राउ परे पनि उनीहरुको बारेमा थप विवरण आउन बाँकी रहेको छ । पटेल पक्राउ परेको खबरसँगै स्थानियहरुले झुठो आरोपमा मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेका छन ।
News Desk 0 response आइतवार, फाल्गुन १५, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३